ज्योति मगरको कन्र्सटमा मानिस कम

- राजाराम पौडेल

आश्विन १३, २०७४

सिटी रेवान, पोखराले आयोजना गरेको सिटी रेवान महोत्सव तथा फुड फेस्टिभलमा ज्योति मगरसमेत प्रस्तुत भइन् ।

दर्शकको संख्या ज्यादै न्यून देखिएको उक्त कार्यक्रममा । आयोजकले ज्योतिलाई गुन्युचोलीमा प्रस्तुति दिन लगाउने बताए पनि उनले गुन्युचोली भने लगाइनन् । आयोजकले दर्शकको मागका कारण ज्योतिलाई पोखरा बोलाइएको बताएका थिए । आफ्नो एकल प्रस्तुति पश्चात् ज्योतिले चोलेन्द्र पौडेल, कृष्ण देवकोटा, राजन कार्की आदि पोखरेली कलाकारहरूसँग दोहोरी गाएकी थिइन् ।

 

प्रकाशित :आश्विन १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्