ज्योति मगरको कन्र्सटमा मानिस कम
आश्विन १३, २०७४
सिटी रेवान, पोखराले आयोजना गरेको सिटी रेवान महोत्सव तथा फुड फेस्टिभलमा ज्योति मगरसमेत प्रस्तुत भइन् ।
दर्शकको संख्या ज्यादै न्यून देखिएको उक्त कार्यक्रममा । आयोजकले ज्योतिलाई गुन्युचोलीमा प्रस्तुति दिन लगाउने बताए पनि उनले गुन्युचोली भने लगाइनन् । आयोजकले दर्शकको मागका कारण ज्योतिलाई पोखरा बोलाइएको बताएका थिए । आफ्नो एकल प्रस्तुति पश्चात् ज्योतिले चोलेन्द्र पौडेल, कृष्ण देवकोटा, राजन कार्की आदि पोखरेली कलाकारहरूसँग दोहोरी गाएकी थिइन् ।
प्रकाशित :आश्विन १३, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्