रसना भइन् मिस चर्बी

- राजाराम पौडेल

आश्विन १३, २०७४-

पोखरामा सम्पन्न मिस चर्बी–२०१७ को उपाधि रसना लामा तामाङले जितेकी छिन् । होल्डिङ ह्यान्डस् फेसन होमले आयोजना गरेको उक्त प्रतियोगितामा सोनिक्षा गुरुङ फस्र्ट रनर्सअप तथा विन्दु कुँवर सेकेन्ड रनर्सअप भए ।

क्षमता भएर पनि मोटोपनका कारण पछाडि परेका युवतीहरूलाई लक्षित गरी यो प्रतियोगिता आयोजित गरिएको बताइएको छ ।

 

 

प्रकाशित :आश्विन १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्