दसैंको पिङले दिने तरंग

- साप्ताहिक संवाददाता

आश्विन १२, २०७४

दसैं नेपालीहरुको महत्वपूर्ण पर्व हो । दसैंका आफ्नै खालका विशेषता छन् । दसैंका बेला हुने विविध परम्परा तथा कार्य कतिका लागि मन नपर्न सक्छन् । अभिनेता आकाश श्रेष्ठ तथा गायिका मीना निरौलाले दसैंका आफ्ना मन पर्ने र नपर्ने पक्षका बारेमा जानकारी दिएका छन् । 

मीना निरौला, गायिका   

ठूलाबडाको आशीर्वाद 

परिवारका सदस्यहरूसँगको खुसीयाली साटासाट

बजारको चहलपहल अनि खुसी अनुहार 

रमाइलो वातावरण, चारैतिर सरसफाइ 

दुर्गा माताको मन्दिरमा छाउने उल्लास । 

 

रक्सी सेवन गरेर अरूलाई डिस्टर्व गर्नेहरू

दक्षिणालाई प्राथमिकता दिने युवापुस्ता

जुवा–तासमा आफ्नो क्षमताभन्दा बढी खर्च गर्ने फेसन

देखावटीका लागि अस्वस्थ प्रतिस्पर्धा 

बलि प्रथाका कारण शक्तिपीठमा देखिने रगतसहितको फोहोर । 

आकाश श्रेष्ठ, अभिनेता 

आफन्तसँग समय बिताउन

घुम्न

पिङ खेल्न

पारिवारिक जमघट

देवीको पूजा–आराधना ।

 

मासुका लागि पशुबलि 

सुनसान काठमाडौं 

ट्याक्सीको मनपरी भाडा 

रक्सीले मातेर हिंडेका मानिस 

छुटको नाममा ब्रह्मलुट । 

 

प्रकाशित :आश्विन १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्