बजार निस्कदाका सावधानी

- साप्ताहिक संवाददाता

आश्विन ११, २०७४-

दसैंमा अरुबेला भन्दा धेरै सामा किन्नु पर्ने हुनाले पनि पटक पटक बजारमा निस्कनु पर्ने हुन सक्छ । धेरै सामानको खाँचो हुने हुँदा धेरै रकमको आवश्यकता पर्न सक्छ । तर, बजार निस्कनु अघि केहि कुरामा सावधानी भने अपनाउँनु पर्छ ।

 

 किनमेल गर्दा धेरै पैसा बोकेर जाँदा हराउने तथा चोरी हुने सम्भावना हुने भएकाले क्रेडिट कार्ड बोक्न सकिन्छ ।

 आवश्यक सामान मात्र किन्नुपर्छ । क्रेडिट कार्ड छ भन्दैमा अनावश्यक सामान किन्नु हुँदैन । 

 सस्तो तथा गुणस्तरहीन सामानको मूल्य बढाएर छुट दिइएको हो कि ? ख्याल गर्नुपर्छ । 

 सामान किनेपछि बिल लिनुपर्छ । बिलमा नभएका सामान तथा सामान भन्दा बढी मूल्य राखिएको छ कि हेर्नुपर्छ । 

 

प्रकाशित :आश्विन ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्