दसैंमा मेकअप टिप्स

- सिर्जना कार्की श्रेष्ठ

आश्विन १०, २०७४-

 

 अहिले न्युड मेकअप धेरैले रुचाएको पाइन्छ ।

 

 न्युड मेकअप भद्दा देखिँदैन ।

 

 सिम्पल र सुन्दर देखाउने हुनाले दसैंका लागि न्युड मेकअप नै उपयुक्त हुन्छ ।

 

 स्क्रिनसँग मिल्ने फाउन्डेसन वा कन्सिलर लगाउने ।

 

 लुज पाउडर लगाउने ।

 

 हाइलाइट पिगमेन्ट टोन इच्छाअनुसार आइस्याडोमाथि टच गर्ने ।

 

 गालामा गोल्डेन ब्रन्ज मिक्स सिमर पाउडर लगाउने ।

 

 दसैंमा निधारभरि अक्षताको टीका हुने हुँदा स्टोनयुक्त ठूलो टीका नलगाए पनि हुन्छ ।

 

 वाटरप्रुफ गाजललगाउने ।

 

 वाटरप्रुफ रातो लिपिस्टिक लगाउने । लिपिस्टिकलाई हल्का टल्काउने हो भने ट्रान्सपरेन्ट कलर थप्ने ।

 

 अन्त्यमा मेकअप फिक्सर लगाएर टचअप गरिदिने । 

 

सिर्जना कार्की श्रेष्ठ

मेकअप आर्टिस्ट 

प्रकाशित :आश्विन १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्