दसैंमा तास खेल्नुमा मजा छ

- साप्ताहिक संवाददाता

आश्विन १०, २०७४

दसैं नेपालीहरुको महत्वपूर्ण पर्व हो । दसैंका आफ्नै खालका विशेषता छन् । दसैंका बेला हुने विविध परम्परा तथा कार्य कतिका लागि मन नपर्न सक्छन् । गायिका एञ्जिला रेग्मीले दसैंका आफ्ना मन पर्ने र नपर्ने पक्षका बारेमा जानकारी दिएकी छिन् । 

एञ्जिला रेग्मी, गायिका 

घर जान

बुवा–आमासँग समय बिताउन 

तास खेल्न

मीठा–मीठा खानेकुरा

मन्दिर दर्शन ।

 

सार्वजनिक स्थानमा पशुबलि 

मातेका मानिसहरूले गर्ने होहल्ला

बाहिर जाने गाडी तथा प्लेनको टिकट नपाउनु 

काम ठप्प हुनु

धेरै खाएर बिरामी परिने डर ।

प्रकाशित :आश्विन १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्