यसरी गरौं घरको सुरक्षा

- साप्ताहिक संवाददाता

आश्विन १०, २०७४-

 

धेरै गृहणीका लागि चिन्ताको विषय बन्न सक्छ – दसैंमा घरको सुरक्षा कसरी गर्ने । दसैंमा लामो विदामा बस्ने हुनाले लामो यात्रामा निस्कने धेरैको प्लान हुन सक्छ । तर, घरको सुरक्षा राम्रोसंग अपनाउन नसक्दा चोरी तथा विभिन्न नोक्सानी हुन सक्छ । 

 

 चाडपर्वमा लामो बिदा हुने भएकाले धेरैजसो घुमफिरमा निस्कन्छन् । 

 

 यात्रामा निस्कँदा होस् वा बजार जाँदा, घरका झ्याल, ढोका तथा गेटमा बलियो ताल्चा लगाउनुपर्छ ।

 

 चाडपर्वमा चोरको बिगबिगी बढी नै हुन्छ । 

 

 घरमा कोही नभएको बेला गरगहना तथा नगद राख्नु हुँदैन ।

 

 छिमेकीहरूसँग घरको हेरविचार गरिदिन आग्रह गर्न सकिन्छ । 

 

 सम्भव भएसम्म घरमा स्मार्ट सेन्सर स्विच (यसले कोही मानिस घरभित्र पसेको सूचना दिन्छ) राख्न सकिन्छ ।

प्रकाशित :आश्विन १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्