गहना किन्दा ध्यान दिनुहोस्

- साप्ताहिक संवाददाता

आश्विन ९, २०७४-

 

दसैंको अवसर पारेर धेरैले गरगहना पनि जोड्ने गरेका छन् । वर्षभरी कमाएको पैसाले एक पटक गहना जोड्दा धेरै कुरामा ध्यान दिनु जरुरी हुन्छ । नत्र तपाई ठगीन सक्नु हुन्छ ।

 

 

 विश्वसनीय तथा चिनेजानेको पसलबाट गहना खरिद गर्नुपर्छ ।

 

 सर्टिफाइड पसल तथा गहनाको उचित तौल हुने पसलमा जानुपर्छ । 

 

 सुन तथा चाँदी मात्र नभै बहुमूल्य पत्थर जस्तै हीरा, मुगा आदिका बारेमा पनि जानकारी राख्नुपर्छ ।

 

 बजारमा चलिरहेका डिजाइन तथा ट्रेन्डका गहना खरिद गर्नुपर्छ । 

 

 आफ्नो आवश्यकता एवं बजेटअनुसार नै गहना खरिद गर्नुपर्छ ।

प्रकाशित :आश्विन ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्