दसैंमा किनमेलको तरिका

- साप्ताहिक संवाददाता

आश्विन ८, २०७४

 

सामान्य अरु समयमा भन्दा दसैंका बेलामा घरायसी सामान्न बढी किनमेल गर्नु पर्ने हुन्छ । वर्षभरी छरिएर बसेका जहान परिवार दसैंमा एकै ठाउँ भेला हुने भएकाले पनि दसैंका बेला अलि बढी किनमेल गर्नु पर्ने हुन्छ । तर, घरायसी सामान किन्दा पनि केहि कुरामा ध्यान दिनु जरुरी छ । 

 

 घरपायक स्थानमा खरिदारी गर्नु उपयुक्त हुन्छ । 

 

 चाडपर्वमा कतिपय सामानको मूल्य बढाएर राखिने हुँदा सामान खरिद गर्दा सही मूल्यमा ध्यान पुर्‍याउनुपर्छ । 

 

 आफूले किन्ने सामानको गुणस्तरका साथै फिचरका सम्बन्धमा पनि जानकारी लिनुपर्छ । 

 

 सामानको बजार मूल्य, उत्पादन मिति तथा एस्पायर डेट पनि हेर्नुपर्छ । 

 

 सेल, छुट तथा अफरको मौका छोप्नुपर्छ । सामान किन्दा मोलतोल गर्नुपर्छ ।

 

 सस्तो पाइयो भनेर कम गुणस्तरका सामान किन्नु हुँदैन । 

प्रकाशित :आश्विन ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्