मंगोलियन हार्टस्सँग दसैं भेला

- साप्ताहिक संवाददाता

आश्विन ६, २०७४-

गायक राजु लामा आफ्नो सांगीतिक समूह मंगोलियन हार्टस्सँग आज शुक्रबार दरबार मार्गस्थित क्लब डेजाबुमा प्रस्तुति दिँदैछन् । 

समय : साँझ ७ बजे

डिजे सेसन : डिजे रेडमस

प्रवेश शुल्क : रु. १ हजार ५ सय तथा १ हजार

आयोजक : फेम नेपाल ।

 

प्रकाशित :आश्विन ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्