यात्रा गर्दा निम्न कुरमा ध्यान दिनुहोस्

- साप्ताहिक संवाददाता

आश्विन ५, २०७४-

 

 

 धेरैले चाडपर्वलाई थप स्मरणीय तथा रोमाञ्चक बनाउन घुमघामको योजना बनाएका हुन्छन् । 

 

 घुमघाममा निस्कनुअघि नै टिकट, खानपान तथा बसाइको व्यवस्था निश्चित गर्नुपर्छ ।

 

 जान लागेको ठाउँका बारेमा आवश्यक जानकारी राख्नुपर्छ । 

 

 सजिलो तथा सहज यात्राका लागि धेरै सामान बोक्नु हुँदैन ।

 

 अत्यावश्यक सामान तथा औषधी लान बिर्सनु हुँदैन । जीवनजल, सिटामोल जस्ता औषधी साथमा राख्नुपर्छ ।

 

 क्यामेरा तथा मोबाइलका लागि पावर बैंक बोक्न सकिन्छ ।

प्रकाशित :आश्विन ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्