किनमेल

- साप्ताहिक संवाददाता

आश्विन ४, २०७४

 

 घरपायक स्थानमा खरिदारी गर्नु उपयुक्त हुन्छ । 

 

 चाडपर्वमा कतिपय सामानको मूल्य बढाएर राखिने हुँदा सामान खरिद गर्दा सही मूल्यमा ध्यान पुर्‍याउनुपर्छ । 

 

 आफूले किन्ने सामानको गुणस्तरका साथै फिचरका सम्बन्धमा पनि जानकारी लिनुपर्छ । 

 

 सामानको बजार मूल्य, उत्पादन मिति तथा एस्पायर डेट पनि हेर्नुपर्छ । 

 

 सेल, छुट तथा अफरको मौका छोप्नुपर्छ । सामान किन्दा मोलतोल गर्नुपर्छ ।

 

 सस्तो पाइयो भनेर कम गुणस्तरका सामान किन्नु हुँदैन ।

प्रकाशित :आश्विन ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्