अविरल यात्रामा दीपक जंगम

- साप्ताहिक संवाददाता

भाद्र ३१, २०७४

हिडन ट्रेजरले अघिल्लो वर्ष प्रारम्भ गरेको सांगीतिक कार्यक्रम ‘अविरल यात्रा’ को दोस्रो संस्करण ‘अविरल यात्रा–२०७४’ मा संगीतकर्मी दीपक जंगम प्रस्तुत हुँदैछन् । दुई घण्टा लामो यो कार्यक्रममा विभिन्न गायक–गायिकाले जंगमद्वारा संगीतबद्ध गीतहरू प्रस्तुत गर्नेछन् भने राजु सिंहको संयोजनमा २९ जना वाद्यवादकले कार्यक्रमलाई संगीतमय बनाउनेछन् । 

कलाकारहरू : दीपक जंगम, दीप श्रेष्ठ, आनन्द कार्की, दीपक खरेल, संगीता राना प्रधान, शैलेश सिंह, अजर जंगम, बानिका प्रधान, तारा थापा, निशा देसार, सुमन के श्रेष्ठ, कर्णदास आदि ।

आयोजक : हिडन ट्रेजर

स्थान : प्रज्ञा भवन, कमलादी 

मिति : असोज ४ गते बुधबार 

समय : साँझ ५ बजे 

टिकट : १ हजार रुपैयाँ 

 

 

प्रकाशित :भाद्र ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्