लोकप्रिय विवाह अचम्मको खेल

- साप्ताहिक संवाददाता

भाद्र ३१, २०७४-कुमार नगरकोटीको लेखनमा बढी जसो अंग्रेजी शब्द प्रयोग हुन्छ (यात्रा सन्दर्भ : कुमालकोठीको कथा) । नगरकोटीको लेखन हेर्दा त उनले अंग्रेजीमै लेख्नुपर्ने हो जस्तो लाग्छ । 

- सन्तोष

मेयरले सिक्नुपर्ने कुरा धेरै छन् (गजुरियल विश्लेषण : मेयरका १ सय दिनबाट सिक्नुपर्ने कुरा) । उहाँले वाचा गरिएका कुराहरू पूरा गर्न सक्नुभएन । 

- विकास कुँवर

यो त अचम्मको खेल रहेछ ! (एउटा लोकप्रिय विवाह) । जे होस्, फाइटर रोण्डा र तार्भिस ब्रोनीसँगको जोडी एकदम जमेको छ । 

- ललिता सुब्बा

फेसन फ्याक्टमा रोचक कुराहरू पढ्न पाइयो (फेसन फ्याक्ट) । दोस्रो विश्वयुद्धसम्म महिलाहरूले सर्ट लगाउन अनुमति नपाएको कुरा अनौठो लाग्यो । 

- प्रतिमा काफ्ले

 

प्रकाशित :भाद्र ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्