नुडल्सको उत्पत्ति

- साप्ताहिक संवाददाता

भाद्र २९, २०७४

नुडल्सको उत्पत्ति कहाँ भयो भन्ने विषयमा चीन, इटाली तथा अरब मुलुकहरूको आ–आफ्नै किसिमको दाबी छ । चीनको यल्लो रिभरको लाजिया उत्खनन् क्षेत्रमा पाइएको नुडल्सले यसको उत्पतिलाई प्रस्ट पारेको छ ।

पुरातत्त्वबेत्ताहरूका अनुसार ४ हजार वर्षअघि आएको भूकम्पले पुरिएको उक्त नुडल्स जुनेलोको घाँसबाट तयार पारिएको थियो । 

 

प्रकाशित :भाद्र २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्