११५ वर्ष पुरानो चकलेट

- साप्ताहिक संवाददाता

भाद्र २६, २०७४-

पुरानो चकलेट सन् १९०२ मा स्कटल्यान्डका राजा एडवार्ड सातौंको राज्यभिषेक हुदाँ तयार पारिएको चकलेटलाई सर्वाधिक पुरानो चकलेट मानिन्छ ।

उक्त चकलेटलाई एक महिलाले खान बिर्सिएपछि आफ्नी छोरीलाई सुरक्षित राख्न दिएकी थिइन् ।

छोरीले सन् २००८ मा खाद्य सुरक्षा संस्थालाई हस्तान्तरण गरेपछि उक्त चकलेट सर्वाधिक पुरानो मानिएको थियो ।

 

प्रकाशित :भाद्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्