परदेशमा छोरो रुदैँ घरदेशमा आमा–बा

- साप्ताहिक संवाददाता

भाद्र २२, २०७४-दशैं तिहार नजिकिएसँगै परदेशमा बसेका नेपालीले घर सम्झेर कोहि फर्किन थालेका छन् । कोहि आउँन नपाउँदा आँसु बगाउँन बाध्य भएका छन् । यस्तै कथा समिटिएका गीतसंगीत पनि सार्वजनिक भैरहेका छन् । 

डिग्री पढेर पनि राम्रो जागिर नपाएको गरिब र दु:खी छोराको वास्तविक कथामा समावेश लोक गीत ‘छोरो’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । कर्ण रसाइलीले गाएको गीतको लय तथा शब्द  गायक बिरही कार्कीको रहेको छ । 

गीतको म्युजिक भिडियोतर्फ कुमार केसीको निर्देशनमा कालाकार तथा निर्देशक मोहन निरौला, बिद्या कार्की, लिला गिरी, मोहन सिंङ जिपी, विशाल कार्कीलगायतको अभिनय रहेको छ ।

मेरै यादमा रुदि हौँ आमाको म्यूजिक भिडियो 

प्रकाशित :भाद्र २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्