माधुरीको तेस्रो इनिङ

- साप्ताहिक संवाददाता

भाद्र २२, २०७४-

अभिनेत्री माधुरी दीक्षितले बलिउडमा तेस्रो अध्याय प्रारम्भ गर्ने निर्णय गरेकी छिन् । विवाहअघि लोकप्रियताको शिखरमा रहेकी माधुरीले विवाह गरेको केही वर्षपछि पुन: अभिनयमा फर्कने निर्णय गरेकी थिइन् । उनको पुनरागमन खासै फलदायी रहेन । यतिबेला उनी पुन: चलचित्रमा फर्कन लागेको समाचार सार्वजनिक भएको छ ।

यसपटक उनी अभिनेत्रीका रूपमा नभै निर्मात्रीका रूपमा दर्शकमाझ आउने छिन् । माधुरीले मराठी भाषाको चलचित्र निर्माण गर्ने घोषणा गरेकी छिन् । शीर्षक  राख्न बाँकी रहेको उक्त चलचित्रका कलाकार पनि निश्चित भैसकेका छैनन् । 

 

प्रकाशित :भाद्र २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्