व्यक्तित्व विकासका लागि

- साप्ताहिक संवाददाता

भाद्र २०, २०७४-

 

 

 फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भनिन्छ, त्यसैले कसैलाई पहिलोपटक भेट्दा नम्र रूपमा प्रस्तुत हुनुपर्छ ।

 

 कुनै पनि मानिससँग प्रत्यक्ष कुराकानी गर्दा अनुहारमा हेरेर कुरा गर्नुपर्छ ।

 

 कक्षामा शिक्षक–शिक्षिकाले पढाँउदा अनावश्यक कुराकानी नगरी शान्त भएर बस्नुपर्छ ।

 

 कक्षाको भित्तामा जथाभावी लेख्ने, डेस्कमा बस्ने जस्ता काम गर्नुहुँदैन ।

 

 कुर्सीमा बस्दा खुट्टा हल्लाएर बस्नु तथा बोल्दा नङ टोक्नुलाई पनि अनुशासन मानिदैन । 

प्रकाशित :भाद्र २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्