अनमोल केसी सेक्सी लाग्छन् : एलिसा राई

- अनोज रोक्का

भाद्र २०, २०७४-

 

मोडल एलिसा राईसँग गरिएका केहि सिधा प्रश्न :

 

तीन सेक्सी नायिका :

साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की, नम्रता श्रेष्ठ

 

तीन सेक्सी नायक : 

अनमोल केसी, भुवन केसी, आर्यन सिग्देल 

 

कलाकार बन्ने प्रेरणा :

गौरी मल्ल, कृष्टि मैनाली

 

मनपर्ने निर्देशक : 

विशाल भण्डारी, निकेश खड्का, नितिन चन्द 

 

मन पर्ने आफ्ना तीन भिडियो :

ज्ञान सुब्बाको हिउँदको घाम संजीव पराजुली र टिका प्रसाईंको नाइँ मलाई थाहा छैन । तारा लक्सम लिम्बुको ‘चुम्बकै हौ कि तिमी त’

 

भिडियोमाध काम गर्दा ध्यान दिने पहिलो कुरा : 

को–एक्टर 

 

आफ्नो मन पर्ने अंग :

आई ब्रो

 

कलाकार नभएको भए :

डाक्टर । 

 

अबको दस वर्षपछि हामीले एलिसालाई कहाँ पाउँछौं ? :

दर्शकहरूप्रति इमान्दार अनि उनीहरूकै रोजाइको कलाकारका रूपमा अभिनयमा रमाइरहेकी हुन्छु ।

 

हङकङलाई सम्झने तीन कारण :

फेसन, खाना अनि यहाँका नेपाली दाजुभाइहरूको माया ।

प्रकाशित :भाद्र २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्