कहिले तिम्रो आँखाले सार्वजनिक

- साप्ताहिक संवाददाता

भाद्र २०, २०७४-

गीतकार अम्बिका गुरुङका रोमान्टिक शब्दहरुको गीत ‘कहिले तिम्रो आँखाले...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेलको स्वरको उक्त गीतमा निल गुरुङको संगीत निर्देशन छ भने सुमन केसीले संगीत संयोजन गरेका छन् । 

अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा निराजन प्रधान तथा सृष्टि खड्काले अभिनय गरेका छन् । हरी हुमागाईँद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।

यस्तो छ म्युजिक भिडियो 

 

 

प्रकाशित :भाद्र २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्