करोड पटक हेरियो ‘कुटुमा कुटु’

- साप्ताहिक संवाददाता

भाद्र १८, २०७४-

 आगामी भदौ २३ प्रदर्शनमा आउने चलचित्र २ रुपैयााँको ‘कुटुमा कुटु’बोलको गीत युट्युबमा २ करोड  पटक हेरिएको छ । यो सँगै नेपालको युट्युबको इतिहासमा नयाँ रेहर्ड समेत बनाएको छ ।

गत जेठ १४ गते युट्युबमा राखिएको यो गीतले ९८ दिन (३ महिना ८ दिन) मा नै २ करोड भ्युज पाएको हो । यति छोटो समयमा नै युट्युबमा २ करोड भ्युज पाउने यो नै पहिलो गीत हो नेपालमा । 

नेपालमा बनेका भिडियोहरू विरलै २ करोड भ्युज पाउँछन्, युट्युबमा । चलचित्रको प्रदर्शनअगाडि नै २ करोड भ्युज पाएपछि चलचित्र निर्माण यूनिट उत्साहित देखिएको छ । 

 

प्रकाशित :भाद्र १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्