एकल गायनमा चन्दा देवान

- साप्ताहिक संवाददाता

भाद्र १७, २०७४

गायिका चन्दा देवान आज शनिबार काठमाडौंमा आयोजना हुने गायिका चन्दा देवान एकल सांगीतिक साँझमा प्रस्तुत हुँदैछिन् । प्रज्ञा भवनमा हुने यो एकल गायन कार्यक्रममा गायिका देवानले आफ्ना एक दर्जन जति गीत प्रस्तुत गर्ने बताइएको छ ।

देवानका दुईवटा गीतमा कलाकारहरूले नृत्यसमेत प्रस्तुत गर्ने उक्त कार्यक्रममा दुईवटा नयाँ गीतका म्युजिक भिडियोको प्रिमियर समेत गरिनेछ ।

स्थान : प्रज्ञा भवन,  कमलादी

मिति : भदौ १७ गते शनिबार 

समय : साँझ ४ बजे

टिकट दर : ५ सय तथा १ हजार रुपैयाँ 

व्यवस्थापन : सेलिब्रेटी म्यानेज्मेन्ट नेपाल 

 

प्रकाशित :भाद्र १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्