नाडा अटो सो प्रारम्भ (फोटो फिचर)

- साप्ताहिक संवाददाता

भाद्र १३, २०७४-

नेपालमा सवारी साधनको सर्वाधिक ठुलो मेलाको रुपमा रहेको नाडा अटो शो मंगलवारवाट भृकुटी मण्डपमा प्रारम्भ भएको छ । 

१२ औं संस्करणको यो मेलामा यसपटक विभिन्न ४१ वटा कम्पनीहरुले आफ्ना पछिल्ला उत्पादनहरुलाई प्रस्तुत गरेका छन् । यसपटकको मेलामा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका दुई पाङ्ग्रे र ६ वटा ब्राण्डका हेभि कमर्सियल सवारी साधनहरुले सहभागिता गरेका छन् । यो वाहेक सवारी साधनलाई चाहिने विभिन्न एसेसरीजका कम्पनीहरुले पनि मेलामा सहभागिता गरेका छन् । 

 

प्रकाशित :भाद्र १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्