भोलि मास्टर नेपाल

- साप्ताहिक संवाददाता

भाद्र १०, २०७४-

नेप्लिज फेसन होमले आज शनिबार ललितपुरमा मास्टर नेपाल–२०१७ शीर्षकको प्रतियोगिता आयोजना गर्दैछ । ७ वर्षदेखि १३ वर्ष उमेर समूहका बालक तथा किशोरहरूले उक्त प्रतियोगितामा सहभागिता जनाउने छन् ।

यो प्रतियोगिता ग्वार्कोस्थित क्लब १९९९ मा शनिबार दिउँसो २ बजे प्रारम्भ हुनेछ । प्रतियोगिताका क्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजक संस्थाकी प्रमुख हेमा मानन्धरले बताएकी छिन् ।  

 

प्रकाशित :भाद्र १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्