सहयोगका लागि संगीत

- साप्ताहिक संवाददाता

भाद्र ९, २०७४-

तराईका बाढीपीडितहरूको सहयोगार्थ रोटरी क्लब अफ बानेश्वर तथा राइजिङ नेपालले संयुक्त रूपमा कन्सर्टको आयोजना गरेका छन् जसमा लोकगायक कुमार बस्नेतलाई सम्मानसमेत गरिनेछ ।

मिति : भदौं १० गते शनिबार

स्थान : क्लब डेजाभु, दरबारमार्ग

आकर्षण : गायिका मीना पोखरेल निरौला एवं मि कु

थप आकर्षण : नेपाल आइडलका सहभागीहरू । 

 

प्रकाशित :भाद्र ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्