आज प्रदर्शित हुने चलचित्र हामी शरणार्थी

- साप्ताहिक संवाददाता

भाद्र ९, २०७४-

भुटानी शरणार्थीको समस्यामा निर्माण गरिएको चलचित्र हो ‘हामी शरणार्थी’ । यो चलचित्रमा अभिनेत्री शिल्पा पोखरेल मुख्य भूमिकामा छिन् । झापा र वरपर खिचिएको चलचित्र हामी शरणार्थीमा अभिनेत्री शिल्पा पोखरेल एक्सन अवतार देखा पर्छिन् । 

निर्देशक : विजय केरुङ

संगीत : उत्तमजङ लिम्बू

कलाकार : शिल्पा पोखरेल, जीवन भट्टराई आदि ।

 

प्रकाशित :भाद्र ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्