देश खोज्दै जाँदा

- साप्ताहिक संवाददाता

भाद्र ८, २०७४

भुटानी शरणार्थीका समस्या निराकरण हुन अझै बाँकी छ । केहीलाई अमेरिका पठाइए पनि बाँकी रहेका भुटानी शरणार्थीको अवस्था तथा उनीहरूको आन्दोलनमा आधारित चलचित्र देश खोज्दै जाँदा भोली शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शन हुँदैछ । चलचित्रको मुख्य भूमिकामा नायक एवं गायक बाबु बोगटी छन् । 

निर्देशक : प्रल्हाद गुरुङ

संगीत : अभास

कलाकार : बाबु बोगटी, हेमन्त बुढाथोकी आदि ।

 

प्रकाशित :भाद्र ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्