पल र आँचलको जोडी फेरि सार्वजनिक

  • ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलिज

- साप्ताहिक संवाददाता

भाद्र ६, २०७४-

पल शाहको निक्कै चर्चा गरिएको चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलिज भएको छ । पल शाहको जोडीका रुपमा देखिन लागेकी आँचल शर्माको पनि मुख्य अभिनय रहेको ‘जोनी जेन्टलम्यान’ नितिन चन्दको निर्देशनमा बनेको चलचित्र हो । चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम र प्रेम प्राप्तीसँगै बदलालाई देखाइएको छ ।

योर स्टाइल पिचर्स र एजी इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् । ‘जोनी जेन्टलम्यानमा’ एड्रिउन प्रधानको लगानी रहेको छ भने अजय मल्ल ठकुरी कार्यकारी निर्माता हुन् । चलचित्र भदौ ३० गतेबाट अल नेपाल रिलिज हुदै छ ।

‘जोनी जेन्टलम्यान’को ट्रेलर 

 

प्रकाशित :भाद्र ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्