Teej banner

तीज स्पेशल गहना र श्रृगार

- साप्ताहिक संवाददाता

भाद्र ४, २०७४

एसेसरिज

तीजमा अरू चाडपर्वको तुलनामा बढी एसेसरिज बिक्री हुन्छन् । तीजमा विशेषत: महिलाहरूले बढी किन्ने सामग्री चुरा, फेन्सी इयरिङ, नेकलेस, औंठी, हेयर क्लिप आदि हुन् । यस्ता एसेसरिज बजारमा १ सय रुपैयाँभन्दा माथिको मूल्यमा उपलब्ध छन् । 

कस्मेटिक

तीजमा रातो तथा गुलाबी रंगका लिपिस्टिक, आइस्याडो, नेल पालिस, रोज आदिको बढी माग हुन्छ भन्ने कम्प्याट र फाउन्डेसन पनि उत्तिकै आवश्यक हुन्छन् । ब्रान्डअनुसार यस्ता प्रसाधनको मूल्य २ सयभन्दा माथि पर्छ । 

टीका/पोते/धागो

तीजमा विवाहित महिलाहरूलाई नभै नहुने सामग्री टीका, पोते तथा धागो पनि हो । विवाहित महिलाको सिम्बोलका रूपमा लिइने यस्ता टीका, पोते तथा धागो ३० रुपैयाँदेखि १ हजार रुपैयाँसम्ममा उपलब्ध हुन्छन् । 

पाइने स्थान  

टी एन्ड टी आशीर्वाद 

कलेक्सन, कुपन्डोल

बराह ज्वेलरी, न्युरोड

पोखरेली शृंगार सेन्टर, इन्द्रचोक

सवा शृंगार सेन्टर, नक्साल

राजश्री शृंगार सेन्टर, मखन

एलए स्प्लास, सिटी सेन्टर

प्रस्तुति : श्रुति श्रेष्ठ 

प्रकाशित :भाद्र ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्