गेटसेक्सी २ काठमाडौं

- साप्ताहिक संवाददाता

भाद्र २, २०७४-

नेपालको सेक्सिएस्ट पुल पार्टीको दसौं संस्करण गत सातादेखि बाँकेको कोहलपुरबाट प्रारम्भ भयो ।

नेपाल टुरमा निस्किएको ‘स्प्लाइस ग्य्रान्ड गेट सेक्सी पुल पार्टी’ को दोस्रो श्रृंखला भोलि शनिबार काठमाडौंमा संचालन हुनेछ जसमा डिजे सेसनमा पौडी खेल्दै र भिज्दै नाच्ने व्यवस्था मात्र होइन आयोजक सिएनआई इभेन्टस्ले फायर डान्स, बेली डान्स, जुम्बा डान्स, अक्वा जुम्बा, लाइभ म्युजिक, डान्स आदि गर्ने चाँजोपाँजो पनि मिलाएको छ ।

मिति : भदौ ३ गते, शनिबार

स्थान : क्लब मोसेस, जोरपाटी

समय : बिहान ११ बजे

 

प्रकाशित :भाद्र २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्