बाढीपहिरो पीडितको सहयोगमा

- साप्ताहिक संवाददाता

भाद्र २, २०७४-

बाढीपहिरो पीडितहरूको सहयोग संकलनका लागि त्रिपुरेश्वरस्थित युडब्ल्युटिसीको पाचौँ  तल्लामा अवस्थित कर्मा लाउञ्जले लाइभ शो ‘लेटस् युनाइट’ को आयोजना गर्दैछ । कर्माका सञ्चालक तथा गायक रविन श्रेष्ठका अनुसार उक्त लाइभ शोबाट संकलन हुने रकम बाढीपहिरो पीडितको सहयोगार्थ खर्च गरिनेछ । 

मिति : भदौं २ गते, शुक्रबार

समय : साँझ साढे ६ बजे 

 

सहभागी कलाकार : हेमन्त राना, कालिप्रसाद बाँस्कोटा, सनुप पौडेल, सन्तोष लामा, समृद्धि राई, संदीप क्षेत्री, सञ्जय गुप्ता आदि । 

डिजेइङ : डिजे बिकी कुल, डिजे रोहित तथा डिजे सुरेन

थप आकर्षण : नेपाल आइडलका प्रतिस्पर्धीहरू 

 

प्रकाशित :भाद्र २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्