अनौठो बडी पेन्टिङ

- एजेन्सी

भाद्र १, २०७४-

अस्ट्रियाको क्लागेनफुर्टमा बर्सेनि आयोजना हुने बडी पेन्टिङ महोत्सवले विश्वकै ध्यान आकर्षित गर्दै आएको छ । यो वर्षको बडी पेन्टिङ महोत्सव २० औं भएका कारण विशेष रूपमा सञ्चालन भयो । यसपटक एउटा व्यक्तिको शरीरमा पेन्टिङ गर्न न्यूनतम ६ घण्टाको समय दिइएको थियो ।

तीन दिनसम्म चलेको यो महोत्सवमा कलाकारहरूले मानव शरीरमा ब्रस, स्पोन्ज, पराबैजनी प्रभाव, एयरब्रस तथा विशेष प्रभाव सिर्जना गर्ने खालका पेन्टिङ गरेका थिए ।  

 

प्रकाशित :भाद्र १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्