दारु गेम बियर पोङ

- साप्ताहिक संवाददाता

श्रावण ३२, २०७४-

अमेरिकी समाजमा अहिले वियर पोङ नामक एउटा गेम लोकप्रिय हुँदै गएको छ । मदिरा पारखीहरूबीच यो खेलप्रतिको लोकप्रियता देखेर रेस्टुराँ तथा पबहरूले यो खेल खेल्ने टेबलको छुट्टै व्यवस्था गर्नसमेत थालेका छन् भने मदिराका पारखीहरू पनि त्यस्तो टेबुलमा जम्मा हुन थालेका छन् ।

कोठाभित्र र गार्डेनमा एउटा टेबुल तथा केही दर्शकले हेर्न मिल्ने व्यवस्था भए यो खेल सञ्चालन गर्न सकिन्छ । बियर नपिउनेहरूले यो खेल खेल्न नपाउने नियम छ । यो खेल सञ्चालन गर्न केही कम्पनीले खेलका सेटलाई पनि बिक्रीमा ल्याइसकेका छन् । 

 

प्रकाशित :श्रावण ३२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्