रक्तदान गर्न योग्य

- साप्ताहिक संवाददाता

श्रावण ३१, २०७४-

 

 

 १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका मानिस । 

 

 रगत दान गर्दा पुरुषले अघिल्लो पटक कम्तीमा तीन महिना कटेको र महिलाले चार महिना कटेको हुनुपर्छ । 

 

 शारीरिक तौल ४५ किलोभन्दा बढी हुनुपर्छ । 

 

 नाडीको चाल एक मिनेटमा ५० देखि १०० बीच हुनुपर्छ ।

 

 ज्वरो आएको हुन हुँदैन । 

 

 रक्तचाप सामान्य अवस्थामा हुनुपर्छ । 

 

रक्तदान गर्नुहुँदैन

 क्षयरोगको औषधि पूरा गरेको दुई वर्षसम्म 

 

 कुकुरले टोकेको वा रेबिजको खोप लिएको एक वर्षसम्म 

 

 जन्डिस भएको एक वर्षसम्म 

 

 ठेउला, दादुरा आएको एक वर्षसम्म 

 

 रगत चढाएको ६ महिनासम्म 

 

 ठूलो शल्यक्रिया गरेको ६ महिनासम्म

 

 सानो शल्यक्रिया गरेको तीन महिनासम्म 

 

 एन्टिबायोटिक, एस्प्रिन, स्टेरोयड औषधि लिएको तीन दिनसम्म 

 

 टाइफाइड, औलो, हेपाटाइटिसजस्ता संक्रामक रोग पूर्ण निको भएको तीन महिनासम्म 

 

 श्वासमार्गको संक्रमण निको भएको सात दिनसम्म 

 

 नाक वा कान छेडेको ६ महिनासम्म

 

 टाटु बनाएको ६ महिनासम्म 

प्रकाशित :श्रावण ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्