रगतसम्बन्धी केही गीत

- साप्ताहिक संवाददाता

श्रावण ३१, २०७४- 

देशले रगत मागे— गोपाल योञ्जन 

रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो ज्युँदो रगत सरी बल्दो शान हाम्रो—गोपाल योञ्जन

रक्तक्रान्तिको ज्वालामुखीमा— जनवादी गीत

हिउँभन्दा चिसो, रगतभन्दा रातो–डेनी डेन्जोङपा

पसिना बगाऊ अब रगत बगेर गैसक्यो— भक्तबहादुर राजवंशी

बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरामा रगत यो मेरो— गोपाल योञ्जन

नेपालका सबैभन्दा बढी रक्तदान गर्ने प्रेमसागर कर्माचार्यले १० वटा रक्तदानसम्बन्धी गीत लेखेर एल्बम निकालेका छन् । 

१. रक्तदान गरी गरौं जीवनदान, दानमा दान महादान रक्तदान

२. जीवन पुग्यो अठार वर्षमा, शुभारम्भ गरौं रक्तदानको अपूर्व यो हर्षमा

३. एक होइन, दुई होइन तीन, चार र पाँच, आजभोलि बुझी गरौं सबले रक्तदान

४. रगत बनी म तिमीभित्र बाँचिरहेछु, रगत बनी म तिमीलाई बचाइरहेको छ 

५.नेपाल भूमिमा नेपालीलाई, स्वयंसेवी भावले उत्प्रेरित गराई

६.रगतको महिमा अपरम्पार, रगत नै बुझ जीवन आधार

७.म नभनूँ तिमी नभन हामी भनौँ , रक्तदान अभियानलाई सफल पारौं

८.एउटै मर्म एउटै धर्म, रक्तदान नै हो सेवा सुकर्म

९.रगत भएर धूमपान खप्न सक्दिनँ, रगत भएर कुलत म भोग्न सक्दिनँ 

१०. १८ वर्ष पैंतालीस किलो, रक्तदान गर्न गर्नु हुँदैन ढिलो । 

रगत जोडिएका चलचित्र

रगत– नारायण पुरीको निर्देशन

नाता रगतको–प्रकाश थापा निर्देशन

 

प्रकाशित :श्रावण ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्