खेलाडीहरूको बिचित्र मुद्रा

- साप्ताहिक संवाददाता

श्रावण २९, २०७४-

कुनै पनि खेलको प्रतिस्पर्धाका क्रममा कहिलेकाहीँ निकै रोचक क्षणहरू देखा पर्छन् भने कतिपय अवस्थामा खेलाडीहरू आ–आफैं रमाइलो पनि गरिरहेका हुन्छन् । अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धाका बेला खेलाडीहरूले अनुहार बिगारेको वा आफैं उनीहरूको अनुहार बिग्रिएको क्षणलाई फोटोग्राफरहरूले आफ्नो क्यामेरामा कैद गर्दै आएका छन् । खेलाडीहरूका यस्तै केही रमाइला क्षण :  

 

प्रकाशित :श्रावण २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्