बुटबलमा एक्स ब्यान्ड लाइभ

- साप्ताहिक संवाददाता

श्रावण २८, २०७४-

देखे तिमीलाई हिजो राति, लुक्न देऊ मलाई, प्रेम मात्र होइन, सिमाना, आकाशै मुनीजस्ता चर्चित पप तथा रक गीतबाट चर्चामा आएको पुरानो स्थापित रक समूह एक्स ब्यान्डले आज शनिबार बुटवलवासी युवाहरूलाई प्रत्यक्ष रूपमा आफ्ना गीत सुनाउने भएको छ ।

मिति : साउन २८, शनिबार

स्थान : बुटवल दरबार, राजमार्ग चौराहा, बुटवल

समय : साँझ ६ देखि ९ बजेसम्म

प्रकाशित :श्रावण २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्