गेट सेट वेट

- साप्ताहिक संवाददाता

श्रावण २८, २०७४-

पानी परिरहेका बेला पौडी खेल्दै डिजेको तालमा झुम्ने मन छ भने तयार हुनुहोस् । क्लबमाण्डुको आयोजनामा आज शनिबार पुल पार्टी गेट सेट वेट सञ्चालन हुँदैछ ।

मिति : साउन २८, शनिबार

स्थान : इन्टरनेसनल क्लब, सानेपा

समय : दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म

 

प्रकाशित :श्रावण २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्