इशाको हट फोटो सार्वजनिक

- एजेन्सी

श्रावण २७, २०७४- चलचित्र जन्नत–२ बाट आफ्नो अभिनय यात्रा प्रारम्भ गर्ने २१ वर्षीया अभिनेत्री इशा गुप्ताको करियर यतिबेला सुस्त छ । चर्चामा रहन उनी इन्स्टाग्राममा आफ्ना हट तस्बिरहरू पोस्ट गरिरहन्छिन् । हालै मात्र उनले आफ्ना केही कामुक तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा इशाको बोल्ड तथा कामुक भागभंगिमा देख्न पाइन्छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र बादशाहोंकी यी अभिनेत्रीले उक्त चलचित्रमा अजय देवगण तथा इमरान हाशमीसँग अभिनय गरेकी छिन् । उक्त चलचित्रसँगै आफ्नो अभिनय करियरले पनि गति लिने इशाको अपेक्षा छ । 

 

प्रकाशित :श्रावण २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्