बाइकर्स मिट

- साप्ताहिक संवाददाता

श्रावण २७, २०७४-
तपाईंसँग केटिएम बाइक छ ? छ भने यो विकेन्ड बाइकर्स मिटअन्तर्गत ‘केटिएम रेडी टु रेस नेपाल’मा सहभागी हुन सक्नुहुनेछ । यस पटकको रेसमा बाइकर्सहरूको यात्रा पलाञ्चोक भगवतीसम्म पुग्नेछ । पूर्ण जानकारीका लागि ‘केटिएम रेडी टु रेस नेपाल’को आधिकारिक फेसबुक पेज लगअन गर्न सकिन्छ ।
मिति : साउन २८, शनिबार
रेस आरम्भ हुने समय : बिहान ७ बजे
भेला हुने स्थान : केटिएम   शोरुम, नक्साल

 

प्रकाशित :श्रावण २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्