हरिप्रसाद रिमाललाई ‘भक्तराज आचार्य राष्ट्रिय सङगीत सम्मान’

- साप्ताहिक संवाददाता

श्रावण १५, २०७४- 

भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाललाई ‘भक्तराज आचार्य राष्ट्रिय सङगीत सम्मान २०७४’ बाट सम्मानित गरेको छ ।

रिमाले गीत सङ्गीतमा पुर्याएको योगदानको कदर स्वरुप ५० हजार १ रुपैयाा नगद राशी सहितको सम्मान पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा बरिष्ठ सङ्गीतकार कलाभुषण चन्ऽराज शर्मालाई भक्तराज आचार्य अन्तर्रा्ष्टि्रय सङ्गीत पुरस्कार २०७४’ प्रदान गरियो । कार्यक्रममा गीत सङ्गीत क्षेत्रका कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित :श्रावण १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्