बिकिनीमा हजुरआमा

- साप्ताहिक संवाददाता

श्रावण १५, २०७४-चीनको तिन्याङजिङमा बर्सेनि सञ्चालन हुने हजुरआमाहरूको बिकिनी प्रतियोगिताको तेस्रो संस्करणमा विशेष उत्साह देखियो । ५५ वर्षभन्दा माथिका महिलाहरूले मात्र सहभागिता जनाउन पाउने यो प्रतियोगितामा यसपटक ४ सय जना वरिष्ठ महिला प्रस्तुत भएका थिए ।

बिकिनी प्रतियोगिता भए पनि आयोजकहरूको उद्देश्य भने बुढेसकालमा उनीहरूको बुढेसकालमा उमंग जगाउने थियो । यो प्रतियोगितामा निर्णायकहरूले प्रतिस्पर्धीहरूको प्रस्तुति, मुस्कान एवं शारीरिक हाउभाउ हेरेर विजेता चयन गरेको बताइएको छ । 

 

प्रकाशित :श्रावण १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्