केन्जल एट फनभ्याली
श्रावण १४, २०७४
यसै साता नेपाल आइडलको टपटेनबाट बाहिरिएकी गायिका केन्जल मेहर श्रेष्ठका गीत प्रत्यक्ष रूपमा सुन्ने चाहना छ भने आज शनिबार भक्तपुरस्थित फन भ्याली पुग्नुपर्ने हुन्छ जहाँ केन्जलका साथमा र्याप गायक गिरिश खतिवडा पनि रहनेछन् ।
समय : बिहान १० बजेदेखि साँझ ५ बजेसम्म
थप आकर्षण : बिएड, स्वरुपा सुमन, डिजे बिएआई, डिजे अर्पणा तथा डिजे क्विन ।
प्रकाशित :श्रावण १४, २०७४














तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्