टप मोडल इन्टरनेसनल

- साप्ताहिक संवाददाता

श्रावण १४, २०७४-आज शनिबार त्रिपुरेश्वरस्थित ब्लुबर्ड मलस्थित मुडस लाउञ्जमा ३० जना मोडलबीच टप मोडल इन्टरनेसनल–२०१७ का लाग प्रतिस्पर्धा हुँदैछ ।

१५ जना पुरुष एवं १५ जना महिला मोडलबीचको यो प्रतिस्पर्धालाई आर्टिस्ट स्टुडियोले आयोजना गरेको हो । प्रवेश गिरीले कोरियोग्राफी गर्ने यो प्रतिस्पर्धा साँझ ४ बजे आरम्भ हुने बताइएको छ । 

प्रकाशित :श्रावण १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्