भोलि मिस टिन गण्डकी

- साप्ताहिक संवाददाता

श्रावण १३, २०७४-
मिस टिन गण्डकी–२०१७ को फाइनल भोलि शनिबार पोखरा सभागृहमा हुँदैछ । तेस्रो संस्करणको यो प्रतियोगितामा १४ जना युवती प्रतिस्पर्धामा छन् । द ब्रेभ इन्टरटेनमेन्टले आयोजना गरेको यो प्रतियोगिताका प्रतिस्पर्धीहरूले ट्यालेन्ट राउन्डमा सहभागी भै आ–आफ्नो प्रतिभा देखाइसकेका छन् । 

 

प्रकाशित :श्रावण १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्