धनकुमारीको फरर फरर

- साप्ताहिक संवाददाता

श्रावण १३, २०७४-
लोक गायनमा सक्रिय गायिका धनकुमारी सरुको तीज गीत सार्वजनिक भएको छ । किरण न्यौपानेको शब्द संगीत रहेको सार्वजनिक गीत गायनमा सरुलाई नेत्र भण्डारी र सुधाले साथ दिएका छन् । ‘फरर फरर’बोलको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । 

म्यूजिक भिडियो निर्देशन भने सञ्चारकर्मी सुब्रत आर्चायले गरेकाछन् । अनु शाह र सुसान्त कार्कीको अभिनय रहेको म्यूजिक भिडियोमा सुरेन्द्र बरालको कोरियोग्राफी रहेको छ । अर्जुन तिवारी तथा बुद्ध थापाको टिमको छायाँकन रहेको भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् । 

फरर फरर गीको म्यूजिक भिडियो :

 

प्रकाशित :श्रावण १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्