नागदह मेला
श्रावण १३, २०७४
ललितपुरको धापाखेलस्थित नागदहमा आज नाग पञ्चमीका अवसरमा विशेष मेला लाग्छ । नागदेवताको प्रतिमाको पूजा एवं घुमघामको उद्देश्यले आज नागदह पुग्न सकिन्छ । त्यसपछि थकाइ र भोक लागेको खण्डमा नागदह पारि अवस्थित विश्राम बाटिकामा विश्राम गर्दै खाना तथा खाजाको मज्जा लिन सकिनेछ ।
प्रकाशित :श्रावण १३, २०७४










तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्