‘ग्याङस्टार ब्लुज’को आइटम गीत

- साप्ताहिक संवाददाता

श्रावण १३, २०७४-
चलचित्र ‘ग्याङस्टार ब्लुज’को आइटम गीत सार्वजनिक भएको छ । ‘अबला’ बोलको आइटम गीतमा बानिका प्रधान र कालिप्रसाद बास्कोटाको स्वरमा रहेको छ । सार्वजनिक गीतमा मानस, कालीप्रसाद र एकतारेको शब्द र कालिप्रसादको संगीत समावेश गरिएको छ । 

सृष्टि कार्कीको आकर्षक नृत्य रहेको यो चलचित्र हेमराज बीसीले निर्देशन गरेका हुन् । चलचित्रमा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतका कलाकारले अभिनय गरेका छन् । 

‘ग्याङस्टार ब्लुज’को आइटम गीत  :

 

प्रकाशित :श्रावण १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्