स्काउट जोडी गरिमा र नवराज

- साप्ताहिक संवाददाता

श्रावण १२, २०७४-  

नायक नबराज श्रेष्ठको चलचित्र स्काउट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा नायिका गरिमा पन्त र नायक श्रेष्ठ जोडीका रुपमा पर्दामा देखिने छन् । स्काउटका जोडी पन्त र श्रेष्ठको दुलाहा दुलही बनेको तस्विर समेत सार्वजनिक भएको छ ।

विभिन्न चलचित्रमा सफल अभिनय गरेर नेपाली दर्शक श्रोताहरुको मन जित्न सफल नायक श्रेष्ठ यो चलचित्र मार्फत भने फरक भूमिकामा देखा पर्ने भएका छन् । नायक श्रेष्ठ खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड डेनभर कोलोराडो अमेरिकाको अध्यक्ष समेत हुन् । 

प्रकाशित :श्रावण १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्